गुस फुल्यो ढकमक्क वनै रमाईलोराँ
तिमी मेरो मनमा फुल्दा झनै रमाईलो
देखिनेछ त्यतीख्रेर गगनै रमाईल
वसन्तको रमझममा तिमी फक्रि फुल्दा
हेरीरहूँ लाग्छ तिम्लाई मनै रमाईलो
तिम्रो मधुर बोलीभित्र भूल्न मन लाग्छ
मान्छे भन्दा पनि तिम्रो वचनै रमाईलो
कोही भन्छन धर्ती राम्रो कोही जूनतारा
तर मलाई ल हाम्रो यो बन्धनै रमाईलो
पेमासिंह तामाड.